१४ कात्तिक, रोल्पा । रोल्पामा ५ दिनको बीचमा तीन वटा ठूला सवारी दुर्घटना भएका छन् । तिहारको समयमा भएका यी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । तिहारको भाइटीकाको पूर्वसन्ध्यामा कात्तिक ९ गते सुनीलस्मृति गाउँपालिका–४ सुलीचौरमा सेवा केन्द्रबाट गजुलतर्फ जाँदै गरेको […]