पर्सा र सर्लाहीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । पर्सा र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज (बिहिबार) दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुवै मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मृत्यु […]