माहोल बुझ्न बाबुरामले पठाए विश्वदीपलाई भारत

 जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक माहोल बुझ्न आफ्ना प्रेस सल्लाहकार विश्वदीप पाण्डेलाई भारत पठाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएपछि अध्यक्ष भट्टराईका विश्वासपात्र विश्वदीप दिल्ली पुगेका हुन् ।मंगलबार दिल्ली पुगेका जसपाका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले भारतका विभिन्न नेतासँग भेटघाट गर्ने कार्य सुरु गरिसकेका छन् । जसपा स्रोतका अनुसार डा. भट्टराईले पाण्डेलाई आपसी सम्बन्ध सुधारका लागि दिल्ली पठाएका हुन् । पछिल्लो समय जसपाप्र

सम्बन्धित सामग्री

सन् २०२४ मा विश्वव्यापी चुनावी माहोल

सन् २०२४ लोकतन्त्रका लागि सबैभन्दा ठूलो वर्ष हुनेछ । मानव इतिहासको यो अद्वितीय कालमा विश्वभरका चार अर्बभन्दा बढी मानिस अर्थात् ४० मुलुकमा फैलिएका विश्वको आधाभन्दा बढी जनसंख्याले मतदान गर्नेछन् । अमेरिका, भारत,...

चाडपर्व सकिएसँगै भारत फर्किदै युवा

कैलाली– दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरू भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरू मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरू गाउँ छाड्न थालेका छन् । […]

चाडपर्व सकिएसँगै भारत फर्किदै युवा

काठमाडौँ,१८ कार्तिक । दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका […]

चाडपर्व सकिएसँगै युवा भारत फर्किए

दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्र

परिवर्तनको आन्दोलनमा भारतमा रहेका नेपालीको भूमिका प्रशंसनीय : शर्मा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले परिवर्तनको आन्दोलनमा भारतमा कार्यरत नेपालीहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा चुनावको पक्षमा माहोल बनाउन पनि आग्रह गरे । भारतको भोपालमा आयोजित अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठकलाई सम्बोधन गर्दै शर्माले सम्भव हुने जति गाउँ फर्किएर फिल्डमै खटिन र सम्भव नहुनेहरुले कार्य क्षेत्रबाटै भएपनि आफ्नो ठाउँमा माओवादीको पक्षमा माहोल बनाउन आग्रह गरे ।

कोभिड-१९ ले उठाएको शैक्षिक पद्धतिको प्रश्न

नेपाल सरकारले लकडाउन घोषणा गरेलगत्तै भारत सरकारले पनि लकडाउन घोषणा गर्यो, हेर्दाहेर्दै विश्व ठप्प भएको भान भयो, रित्ता सडक, विस्तारै खुलेको आकाश सँगै एक प्रकारको छुट्टीको माहोल बन्यो – व्यस्त मान्छेहरुले फुर्सद पाउँदा ‘घरै बस’ भन्ने सरकारी आदेश तलब सहितको बिदा जस्तो भयो केही दिन। तलब सुरक्षा नहुने अनि दैनिक ज्यालादारीमा बाँच्नुपर्नेहरुलाई भने काम गर्ने […]

तेलको मूल्य घट्ने माहोल बनाउन अमेरिकासहितका देशको यस्तो रणनीति

एजेन्सी, ७ मंसिर । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएपछि बढी खपत गर्ने देशहरुले नयाँ रणनीति अघि सारेका छन् । मूल्य आकाशिन नदिन पेट्रोलियम पद्धार्थ बढी खपत गर्ने देशहरु एकजुट भई संचित कच्चा तेल प्रयोगमा ल्याउन लागेका हुन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले रणनीतिक पेट्रोलियम संचितबाट झिक्ने घोषणा गरेका छन् । चीन, भारत, जापान र […]

भारतसँग भिड्न नेपाल शारीरिक र मानसिक रूपमा तयार

काठमाडौं । नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र भारतबीचको खेलले माहोल नै छुट्टै बनाउने गर्दछ । यही दुई टोली बिहीबार दशरथ रंगशालामा ६ वर्षपछि मैत्रीपूर्ण खेलमा उत्रँदै छन् । यी दुई टोली सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा […] The post भारतसँग भिड्न नेपाल शारीरिक र मानसिक रूपमा तयार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर

५ असार, धनगढी । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनुगमन गर्ने भएपछि शुक्रबार दिउँसो गौरीफन्टा नाकाको माहोल बदलियो । ३ बजे अनुगमनको कार्यक्रम थियो । दिउँसो साढे २ बजेदेखि नै नाकामा खटिएका सुरक्षाकर्मी निकै चनाखो भएर बसेका थिए । ट्राफिक प्रहरी पनि सवारी साधनको उचित व्यवस्थापनका लागि खटिएको थियो । पत्रकार, सुरक्षाकर्मीबाहेक सीमा नाकाबाट रोजगारी […]