गौरीफन्टा नाकामा मन्त्रीको अनुगमन, भारत जान लागेकामाथि परेन नजर

५ असार, धनगढी । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनुगमन गर्ने भएपछि शुक्रबार दिउँसो गौरीफन्टा नाकाको माहोल बदलियो । ३ बजे अनुगमनको कार्यक्रम थियो । दिउँसो साढे २ बजेदेखि नै नाकामा खटिएका सुरक्षाकर्मी निकै चनाखो भएर बसेका थिए । ट्राफिक प्रहरी पनि सवारी साधनको उचित व्यवस्थापनका लागि खटिएको थियो । पत्रकार, सुरक्षाकर्मीबाहेक सीमा नाकाबाट रोजगारी […]

सम्बन्धित सामग्री

गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसँग कुरा भएको छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसँग कुरा भएको बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भवन उद्धघाटन गर्दै मन्त्री राणाले धनगढीकाे विकासका लागि महत्वपूर्ण रहेकाे नाका स्तराेन्नतिका लागि आफूले पहल गरेकाे बताइन् । ‘भर्खरै भारत भ्रमणबाट फर्किएर आएकी हुँ,’ मन्त्री राणाले भनिन्, ‘गौरीफन्टा नाका धनगढीको...

गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसँग कुरा भएको छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरीफन्टा नाका स्तरोन्नतिका लागि भारतसँग कुरा भएको बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को भवन उद्धघाटन गर्दै मन्त्री राणाले धनगढीकाे विकासका लागि महत्वपूर्ण रहेकाे नाका स्तराेन्नतिका लागि आफूले पहल गरेकाे बताइन् । ‘भर्खरै भारत भ्रमणबाट फर्किएर आएकी हुँ,’ मन्त्री राणाले भनिन्, ‘गौरीफन्टा नाका धनगढीको...

जंगे पिलर साक्षी राखेर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

कैलाली । नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले नेपाल–भारत सीमाको जंगे पिलरलाई साक्षी राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिलरलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरेका हुन् । ‘यो सीमास्तम्भलाई साक्षी राखेर राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव […]

भारतमा संक्रमण नियन्त्रण नहुँदै नाकामा भारत जानेकाे भीड

कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।

सुदूरपश्चिमका चार नाकाबाट दैनिक छ/सात सय नेपाली भित्रिन्छन्

भारत तथा नेपालमा कोरोनाको संक्रमण एकै पटक उच्च विन्दुमा पुगेको भएन पनि सुदूपश्चिमका नाकाहरुबाट मानिसको आवतजावत यथावत रहेको छ । दार्चुला जिल्लाको धार्चुला , बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका भएर दैनिह छ ÷सात सय नेपाली आउने जाने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले बताउनुभयो ।

सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्कनेको लर्को (फोटो फिचर)

धनगढी  :  भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन्। रोजगारीका लागि भारत गएका नेपालीहरू धमाधम मातृभूमि भित्रिन थालेका हुन्।हाल कन्चनपुरको गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या उलेख्य रुपमा बढेको छ। रोजगारीका लागि भारत पसेका नेपाली भारतमा कोरोना महामारीले भयावह रूप लिन थालेपछि ज्यान जोगाउनका लागि भए पनि मातृभूमि भित्रिन थालेका छन्।कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको छ। नाकामा होल्डिङ सेन्टर, हेल्थडेस्कको ब्यबस्थापन गरिएको

कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली

धनगढी । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली शुक्रबार नेपाल फर्किएको हो। उनीहरू भारतको महाराष्ट्र प्रदेशको पुनामा होटल र विभिन्न कम्पनीमा काम गर्थे। ‘त्यहाँ कोरोना बढेको छ, फेरि लकडाउन हुने हल्ला चलेपछि घर... The post कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली appeared first on Purbeli News.

फेरि भारत नै फर्किन थाले नेपाली, सीमामा थामिनसक्नु भीड

धनगढी : बझाङ पिपलकोटका गैरे धामी मंगलबार बिहानै गौरीफन्टा नाका हुँदै भारत जानेहरूको लाइनमा थिए। उनी रोजगारीका लागि भारत जान बझाङबाट सीमा नाकामा स-परिवार पुगेका थिए। कोरोना महामारीकै बीच भारतबाट धामी गाउँमा फर्किएका उनी रोजगारीको कुनै सम्भावना नदेखेपछि फेरि भारतै जान लागेका हुन्।  ...

कैलालीमा भारु नसाटिँदा भारतबाट फर्केका नेपाली हैरान

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए। सीमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सयदेखि २ हजार सम्मका नोटका गड्डी लिएर घर आइपुगेका थिए। अहि...