साफ महिला च्याम्पियनसिपले माहोल तातिँदै फुटबलको : कसको पोजिसन कस्तो, नेपाल र भारतको खेल के होला?

काठमाडौं : मंगलवारबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुन सातवटै देशका टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।  'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र…

सम्बन्धित सामग्री

नेपाल भर्सेस बंगलादेश, तस्बिरमा हेर्नुहोस् फाइनल खेल

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो।  दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ।   सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो । दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, जसले जिते पनि बन्नेछ इतिहास

३ असोज, काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास […]

साफ महिला च्याम्पियनसिप : भारत र नेपाल भिड्दै

काठमाडौँ – साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ। चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा […]

साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलंकाबीचको खेल सुरु

साफ महिला च्याम्पियनसिप फुटबलमा  आयोजक नेपाल र श्रीलंकाबीचको खेल सुरु भएको छ ।

साफ महिला च्याम्पियनसिप : आज नेपाल श्रीलङ्कासँग खेल्दै

काठमाडौँ । काठमाडौँमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलङ्कासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । आजको खेल जित्दै समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । दुई खेल […]

साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल‚ नेपाल १–० ले अगाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा अहिले मध्यान्तर हुँदा नेपालले १-० गोलले अग्रता लिएको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो। खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन्।पानी परिरहे पनि खेल भएको हो। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन स

साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल (तस्वीरमा)

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा पहिलो हाफको सकिँदा नेपाल १-० गोलले अगाडि छ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको हो। १२ औँ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।पानी परिरहे पनि रंगशालामा खेल जारी छ। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन।प्रतियोगितामा आयोजक न

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्प...