नेपाल सरकारले लकडाउन घोषणा गरेलगत्तै भारत सरकारले पनि लकडाउन घोषणा गर्यो, हेर्दाहेर्दै विश्व ठप्प भएको भान भयो, रित्ता सडक, विस्तारै खुलेको आकाश सँगै एक प्रकारको छुट्टीको माहोल बन्यो – व्यस्त मान्छेहरुले फुर्सद पाउँदा ‘घरै बस’ भन्ने सरकारी आदेश तलब सहितको बिदा जस्तो भयो केही दिन। तलब सुरक्षा नहुने अनि दैनिक ज्यालादारीमा बाँच्नुपर्नेहरुलाई भने काम गर्ने […]