काठमाडौं – चर्चित हास्य टेलिशृंखला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी पनि स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले वडा सदस्यमा उम्मेदवारी दिएका छन्। काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको भण्डारीले बताए। उनी नेपाली कांग्रेसका […]