२५ वर्षदेखि ७१ वर्षसम्मका उम्मेदवार चुनावी मैदानमा

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा २५ वर्षका युवादेखि ७१ वर्षीय वृद्धासम्म चुनावी मैदानमा देखिएका छन्।...

सम्बन्धित सामग्री

८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

सातौं पटक चुनावी मैदानमा उत्रिएका नेताहरू

२९ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी संविधानमा थ्रेसहोल्डको व्यवस्था गरिएकाले ०७४ मा तुलनात्मक कम उम्मेदवारी परेको थियो । तर […]

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

काठमाडौँ,१८ कार्तिक । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन् । उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् । शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन् । उनी २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेको हो । विसं २०७४ को […]

धनुषा २: चुनावी मैदानमा तीन पूर्वमन्त्री, कसले मार्ला बाजी ?

सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामकृष्ण यादव र सत्तारुढ गठबन्धनकै दल नेकपा एसबाट रामचन्द्र झा चुनावी मैदानमा छन् । जसपाबाट गंगाराम यादव र एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरियाले उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

चुनावी मैदानमा होमिए बागमतीका नौ मन्त्री

हेटौंडा : बागमती प्रदेश सरकारको ९ जना मन्त्रीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्।प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसहित ९ जना मन्त्रीहरु आगामी निर्वाचनको लागि चुनावी मैदानमा होमिएका हुन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डे प्रतिनीधिसभाको उम्मेदवार बनेका छन् भने अन्य ८ मन्त्री प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्।नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनीधिसभा सदस्यको लागि धादिङ क्षेत्र नम्बर&nd

एमालेका ११ जना महिला उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, असोज २४। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिलालाई सबैभन्दा बढी अवसर दिने दल एमाले बनेको छ । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभातर्फ ११ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा अवसर दिँदा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने पाँच जनालाई मात्रै टिकट दिएको छ । त्यस्तै, सरकारमै रहेको अर्को […]

पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा

पाल्पामा स्थानीय तहको निर्वाचनमा  स्वास्थ्यकर्मी पनि चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

रामपुर । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र […]

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...