रसुवामा तीन पत्रकार चुनावी मैदानमा

रसुवा-  स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् । महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, […]

सम्बन्धित सामग्री

प्रजापति प्यानलसहित चुनावी मैदानमा

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन्। संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघको नया नेतृत्वका लागि प्यानलसहित आफ्नो...

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा

रामपुर । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा (एमाले)बाट तानसेन नगरपालिका–९ को वडाध्यक्षमा उम्मेदवार बनेका छन् । एमालेबाटै तानसेन–८ मा सोमनाथ अर्याल र […]

बारेकोटबाट दुई पत्रकार चुनावी मैदानमा

जाजरकोट । बारेकोट गाउँपालिकाको अध्यक्षमा दुई पत्रकार चुनावी मैदानमा प्रतिस्पर्धा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट महेन्द्रबहादुर शाह, नेकपा एमालेबाट वीरबहादुर गिरी चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरू दुवैले लामो समय पत्रकारिता गर्दै आएका छन् । नेपाली कांग्रेसका उम्मेदवार शाह स्नातकोतरसम्मको अध्ययन गरेका छन् । प्रेस युनियानसँग आबद्ध हुदै विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवा […]

पत्रकारिताबाट राजनीतितिर : चुनावी मैदानमा कर्णालीका यी पत्रकार

०६० सालदेखि पत्रकारितामा सक्रिय नमन कुमार शाही दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार छन् । समाजसेवा गर्ने उद्देश्यका साथ पत्रकारितामा लागेको बताउने उनी अहिले पनि उही उद्देश्यका साथ  राजनीतिमा आएको तर्क गर्छन् ।एकीकृत समाजवादीबाट उपप्रमुखको टिकट पाएका उनी भन्छन्, ‘जति मुल नीतिमा फर्केर गर्न सकिन्छ, त्यति बाहिर रहेर गर्न सकिँदो रहेनछ । राजनीतिक दलहरुले गरेका कमिकमजोरीका विरुद्धमा रेडियोमा आवाज उठायौँ । कलमका माध्यमबाट लेखिरहँदा हल्लिएनन् । र, पत्रकारिताको उद्

पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष बुढा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा

सिमकोट – नेपाल पत्रकार महासंघ हुम्ला शाखाकी उपाध्यक्ष कुसुुम बुढा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा रहेकी छन्। उनी अदाचुली गाउँपालिका–२ को वडाअध्यक्ष पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा देखिएकी हुन्। महासंघको वर्तमान समावेशी उपाध्यक्ष पदमा रहेकै बेला बुढा नेकपा एकीकृत समाजवादीको तर्फबाट वडाध्यक्ष पदमा चुनावी मैदानमा होमिएकी हुन्। […]

कांग्रेसका ३० हजार ६ सय २८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं, वैशाख १९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमध्ये प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले […]

सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा

राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।

काठमाडौंमा ४६ दल चुनावी मैदानमा

मुलुकको संघीय राजधानी काठमाडौंमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ४६ दल चुनावी मैदानमा उत्रिने भएका छन् । निर्वाचनका लागि राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० सहित काठमाडौंमा ४६ दलले …