चुनावी मैदानमा कलाकार, कसकाे अवस्था के ?

केही कलाकाहरू त उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । यसरी प्रतिष्पर्धामा उत्रनेहरूमा केहीले पार्टीको टिकट पाएका छन् त कोही स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् ।

सम्बन्धित सामग्री

उपनिर्वाचन : तीनै क्षेत्रमा कुन दलकाे अवस्था कस्ताे ?

काठमाडौं : तनहुँ, चितवन र बाराको उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ। वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको हो।  उपचुनावका लागि सोमबार भएको उम्मेदवारी दर्तामा कुल ६९ जना चुनावी मैदानमा छन्। जसअनुसार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना रहेका छन्। तीमध्ये दलको तर्फबाट ३३ र स्वतन्त्रबाट ३६ जना उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ।  तनहुँ–१ मा नयाँ अनुहारतनहुँ

प्रदेशसभामा पूर्व र बहालवालामन्त्री कसको अवस्था कस्तो ?

विराटनगर : ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा यति वेला मतगणना जारी रहँदा प्रदेशसभा सदस्यमा तीनजना उम्मेदवार विजयी भइसकेका छन्। नेकपा माओवादी केन्द्रका जीवन आचार्य, नेपाली कांग्रेसका गयानन्द मण्डल र  एमालेका जयप्रकाश चौधरीले विजय हासिल गरेका छन्। प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा मोरङमा ५ जना पूर्व र बहालवाला मन्त्री उत्रिएका थिए। यातायात तथा तथा सूचनामन्त्री उपेन्द्र घिमिरे, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, स्वास्

प्रदेश १ : पूर्व र वर्तमान मुख्यमन्त्रीको अवस्था कस्तो?

विराटनगर : प्रदेश नम्बर १ मा तीनजना मुख्यमन्त्री यतिबेला  हार र जितको दोसाँधमा छन्। अर्थात मंसिर ४ म सम्पन्न भएको  प्रतिनिधि एवम प्रदेशसभाको  चुनावी मैदानमा उत्रिएका थिए।देशैभर  मत गणना भइरहेको छ भने  प्रदेश १ मा ओअनि पत गणनासँगै मत परिणाम पनि सार्वजनिक भइरहेको छ। पछिल्लो मत परिणामअनुसार  पूर्व र वहालवाल मुख्यमन्त्रीमध्ये बहालवाल    फराकिलो मतअन्तरले अगाडि छन् भने  दुईजना पूर्वमुख्यमन्त्री पछाडि  नै   छन्।कसको कति मत?यो समाचार तयार

चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?

काठमाडौं : पछिल्लो समय राजनीतिमा नेपाली सेलिब्रेटीहरुको चासो बढ्दो छ। यसपटकको निर्वाचनमा पनि कलाकारिता क्षेत्रबाट थुप्रै सेलिब्रेटीहरुले उम्मेदवारी दिए। तर,अधिकांश उम्मेरदवारहरुले सोचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन्। मोरङ क्षेत्र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अभिनेत्री रेखा थापा मतगणनामा पछि परेकी छिन्। पछिल्लो मतपरिणामअनुसार रेखा तेस्रो स्थानमा छिन्। मोरङमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा अग्र…

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

यस्तो छ मधेस प्रदेशका भावी मुख्यमन्त्रीको चुनावी अवस्था

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य लिएका करिब आधा दर्जन नेताहरू चुनावी मैदानमा छन् ।

चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष ...

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर