सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछः प्रदेश प्रमुख गुरुङ

कास्की, २२ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताएका छन् । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उनले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन नसक्ने धारणा राखेको थिए । उनले भने, “अहिलेको प्रतिस्पर्धाका […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक संविधान उत्कृष्ट छ : प्रदेश प्रमुख गुरुङ

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संवैधानिक प्रणालीमार्फत राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व गराउने हुँदा यसको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा–१० रामघाटस्थित बौद्ध अघौँ सदनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले नेपालको संविधानले राज्य सञ्चालनका आधारभूत कुराहरू उल्लेख गरी त्यसका आधारमा समावेशी प्रतिनिधित्व गराएकै कारण यो […]

सहमति , सहकार्य र एकता,आवश्यक छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी, १५ जेठ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन् । गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न […]

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँ : प्रदेश प्रमुख गुरुङ

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।  संविधान दिवस २०७९ का अवसरमा साेमवार गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख गुरुङले यस्तो बताउनुभएको हो । उहाँले तीन वटै तहको सरकारले जनताको समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँकाे ...

संविधानले एकताको सूत्रमा बाँधेको छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य  गरेको छ भने ।उनले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संविधानले आबद्ध गरेको उल्लेख गरे ।संविधानअन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनत

आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।...

भाषा, संस्कृति देशका मौलिक सम्पत्ति : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए । तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहु सांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए । देशमा समावेशी […]

प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी १८ कात्तिक: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग जोडिएका पशुपन्छी र वनस्पतिको सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको […]

धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्वः प्रदेश प्रमुख गुरुङ

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका हुन्। विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उनले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताए। प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास […]

प्रदेश अन्तर्गतका निकायलाई सक्षम बनाउनुपर्दछ : प्रदेश प्रमुख गुरुङ

पोखरा– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार र यस अन्तर्गतका निकायलाई बलियो बनाउन र जनतालाई प्रभावकारी सेवा प्रवाहका लागि संविधान बमोजिमका अधिकार हस्तान्तरण हुनुपर्ने बताएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा ग्रहण गर्दै उनले संविधानले परिकल्पना गरेका प्रदेश तहका निकायलाई सक्षम बनाउँदै स्थायित्व दिनुपर्नेमा जोड […]

शिक्षामा समाजको योगदान : प्रदेश प्रमुख गुरुङ

गण्डकी, १७ भदौ: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताए । प्रदेश प्रमुख गुरुङले यस क्याम्पसको शैक्षिक एवं भौतिक विकासमा अझै सबैको साथ र सहयोग भए आर्थिक स्रोत […]