धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्वः प्रदेश प्रमुख गुरुङ

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका हुन्। विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उनले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताए। प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास […]

सम्बन्धित सामग्री

भाषा, संस्कृति देशका मौलिक सम्पत्ति : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए । तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहु सांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए । देशमा समावेशी […]