पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संवैधानिक प्रणालीमार्फत राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व गराउने हुँदा यसको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा–१० रामघाटस्थित बौद्ध अघौँ सदनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले नेपालको संविधानले राज्य सञ्चालनका आधारभूत कुराहरू उल्लेख गरी त्यसका आधारमा समावेशी प्रतिनिधित्व गराएकै कारण यो […]