सांसद भण्डारीको घरमा लिक भएको ग्याँसमा आगोको झिल्को पर्दा दुर्घटना

२८ फागुन, काठमाडौं । सांसद चन्द्र भण्डारीको घरमा भएको ग्याँस दुर्घटनाको कारण मानवीय त्रुटि नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । ४ फागुन राति भएको आगलागीमा परी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो भने सांसद भण्डारी घाइते भएका थिए । उनको भारतमा उपचार भइरहेको छ । घटना लगत्तै दुर्घटनामा परेको ग्याँसका […]

सम्बन्धित सामग्री

ट्वीटरको सोर्सकोड अनलाइनमा लिक

ट्वीटरको सोर्सकोडको केही भाग अनलाइनमा लिक भएको छ । सोर्सकोडले भनेको बेस प्रोग्रामिङ हो जसबाट ट्वीटर बनेको हुन्छ । यो सोर्सकोड जिटहबमा प्रकाशित भएको न्यू योर्क टाइमसले रिपोर्ट गरेको छ । कोड पाएकै दिन हटाइएता पनि यो कति समयसम्म जिटहबमा उपलब्ध रहेको थियो भन्नेबारे कुनै पनि जानकारी रहेको थिएन् । यो कोड अपलोड र डाउनलोड गर्नेहरुको ट्वीटरले छानबिन गरिरहेको छ । ट्वीटरका अनुसार...

कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु

१७ कात्तिक, विराटनगर । विराटनगरमा एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ४ खारजीमा रहेको रामजानकी कोल्ड स्टोरमा एमोनिया ग्यास लिक हुँदा निसास्सिएर विराटनगर ५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । बिहीबार दिउँसो ग्यास लिक भएपछि मर्मत गर्न भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी […]

प्रेमगीत- ३ काे हिन्दी संस्करण लिक

काठमाडाैँ- प्रेमगीत-३ काे हिन्दी संस्करण लिक भएकाे छ। चलचित्र सामाजिक सञ्जाल टेलिग्राममा लिक भएकाे हाे। गत शुक्रबारदेखि विश्वभर प्रदर्शन भएकाे चलचित्रले राम्राे व्यापार गरिरहेकाे जनाइएकाे छ। भारतमा हिन्दी संस्करणले पहिलो दिनमै नै ९२ लाख भारतीय रुपैयाँ जम्मा गरेकाे भारतीय मिडियाहरूले जनाएका छन्। चलचित्र विश्वभरका ६ सय थियटर्सबाट प्रदर्शनीमा आएकाे थियाे। भारतमा मात्रै ३३० थिएटर्समा प्रदर्शनीमा […]

विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?

विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फिचरहरु आउने देखिएको छ । चर्चित विन्डोज लिकर एल्बाकोरले लिक गरेको अनुसार तपाईलाई आफ्नो विन्डोज पर्सनलाइज गर्नका लागि सफ्टवेयरले वालपेपरका लागि स्टीकरको फिचर ल्याएको छ । पर्सनलाइजेशन सेटिंगका मार्फत प्रयोगकर्ताहरुले स्टीकर एड गर्न सक्नेछन् र कन्टेक्सट मेन्यु मार्फत स्टीकर एडिट गर्न...

सलमानको ‘टाइगर–३’ को फस्ट लुक्स लिक, यस्तो छ अवतार

काठमाडौं, ७ भदौ । सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको फस्ट लुक लिक भएको छ ।चलचित्रको सुटिङ रुसमा भइरहेको छ । छायांकन भइरहेको सेटबाट सलमानको लुक लिक भएको हो । केहीदिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो । लिक भएको सलमानको लुकमा उनी अहिले सम्मकै भिन्न […]

अभिनेत्री प्रियंकाको एमएमएस लिक

भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् । उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।प्रि

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् । यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् ।

इटालियन अभिनेता मिशेल मोरोनाको ‘प्राइभेट’ फोटोहरु लिक

एजेन्सी। इटालियन अभिनेता मिशेल मोरोनको हालै सामाजिक सञ्जालमा केही निजी फोटो लिक भएको छ। आफ्नो ‘प्राइभेट’ फोटोहरु लिक भएपछि अभिनेताले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यसलाई निकै अपमानजनक भएको बताएका छन्। उनको यो फोटोहरु ‘३६५ डेज’को सीक्वेलको सेटबाट लिक भएको थियो। ३०वर्षीय अभिनेताले यी फोटोहरु सेटमा काम गर्दा लिक भएको बताउँदै यो आफ्नो लागि एक ठूलो अपराध भएको बताए।

जब हिल्टनको सेक्स टेप लिक भएको थियो

काठमाडौं। अमेरिकन गायिका पेरिस हिल्टनले आफ्नो सेक्स टेप लिक भएको विषयमा कुरा खोलेकी छिन्। प्रेमी रिक्स सैलमनसँगको उक्त सेक्स टेप प्रकरण अहिले पनि भुल्न नसक्ने उनले बताइन्। त्योबेला रातदिन रोएर बसेको र आफ्नो जिन्दगी नै सकिएको महशुस गरेको उनले बताइन्। उनीमाथि सेक्सटेप आफैले लिक गर्नेलगायतको आरोप लागेको थियो। उक्त घटनापछि प्रेमीविरुद्ध हिल्टनले मुद्दा हालेपछि सैलमन एक वर्ष जेल परेका थिए।