ग्यास लिक भएर आगलागी हुँदा दम्पतीको मृत्यु

झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी भएको छ ।

सम्बन्धित सामग्री

भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको

ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमाछोरीको मृत्यु - NepaliPatra

सल्यान । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमाछोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो । शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको […]

शरणार्थी शिविरमा आगलागी, १० बालबालिकासहित २१ को मृत्यु

काठमाडौं :  प्यालेस्टाइनको गाजा क्षेत्रमा शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। घना आवादी रहेको क्षेत्रमा क्याम्पमा आगलागी भएको जनाइएको छ। आगलागीमा कम्तीमा १० बालबालिका मारिएका छन्। स्थानीय एक अस्पतालमा डाक्टर सलाह अबु लैलाले जाबलिया क्याम्पमा भएको आगलागी नियन्त्रणमा आइसकेको तर मृत्यु हुनेको संख्या भने बढ्न सक्ने बताएका छन्। त्यहाँका स्थानीय सुरक्षा अधिकारीले ग्यास लिक भएको आगो लागेको प्रारम्भिक अनुमान गरेका छन्। जाबलिया गाजामा भएका ८ शरणार्थी क्याम्पम

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

भोजपुरको घोडेटारमा ग्यास लिक भएर आगो लाग्दा बालकको मृत्यु, आमा घाइते

काठमाडौं । भोजपुरको घोडेटारमा ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका -५ शान्त कुमार राईको भान्सा कोठामामध्यरातमा अचानक ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको हो । श्रीमती र छोरा आगलागीमा परि गम्भीर घाइते भएका थिए । उनीहरुलाई घोडेटार […]

काभ्रेमा ग्यास लिक, जलेर एक जना भारतीयको मृत्यु

पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

ग्यास लिक भएर आगलागी, वृद्धाको मृत्यु

काठमाडौं : गोरखा शहीद लखन गाउँपालिका–७ बुंकोटस्थित तिवारी गाउँमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको गोरखाका एसपी केदार खनालले जानकारी दिए। उनका अनुसार आगलागीमा परी वस्तीको शरीर ९० प्रतिशत जलिसकेको अवस्थामा भेटिएको हो। शुक्रबार राति पानी वा चिया तताउन ग्यास खोल्दा आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बस्तीभन्दा अलि पर जंगलमा केशरीमाया एक्लै बस्ने गरेकी थिइन्। शनिबार बिहान ६ बज

ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

शहीद लखन गाउँपालिका–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]