सलमानको ‘टाइगर–३’ को फस्ट लुक्स लिक, यस्तो छ अवतार

काठमाडौं, ७ भदौ । सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको फस्ट लुक लिक भएको छ ।चलचित्रको सुटिङ रुसमा भइरहेको छ । छायांकन भइरहेको सेटबाट सलमानको लुक लिक भएको हो । केहीदिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो । लिक भएको सलमानको लुकमा उनी अहिले सम्मकै भिन्न […]