अभिनेत्री प्रियंकाको एमएमएस लिक

भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् । उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।प्रि

सम्बन्धित सामग्री

फिल्म ‘तू झुठी मैं मक्कार’ रिलिज भएको केही समयपछि अनलाइनमा लिक

एजेन्सी । फिल्म ‘तू झुठी मैं मक्कार’ रिलिज भएको केही समयपछि अनलाइनमा लिक भएको छ । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनित रोमान्टिक कमेडी फिल्म बुधबार रिलिज भएको हो । लव रञ्जन निर्देशित फिल्म यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड फिल्महरू मध्ये एक हो। भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले पहिलो दिन बक्स अफिसमा […]

भारतीय चलचित्र ‘भेडिया’ अनलाइनमा लिक

एजेन्सी । भारतीय अभिनेता बरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ अनलाइनमा लिक भएको छ । चलचित्र गत शुक्रबार अर्थात २५ नोभेम्बरबाट हलमा रिलिज भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रले पहिलो दिन नै राम्रो कमाई गरेको छ । यसैबीच चलचित्र अनलाइन साइटको सिकार भएको छ । वरुण यस चलचित्रमार्फत पहिलो पटक […]

फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक

एजेन्सी । भारतीय फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएको ३ घण्टापछि अनलाइनमा लिक भएको छ । अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । उक्त फिल्म रिलिज भएको ३ घण्टामा नै अनलाइनमा लिक भएको छ । ४ सय १० करोड भारतीय रुपैयाँको लगानीमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा […]

करछली मुद्दामा मुछियो बच्चन परिवार पनि

जब पनामा पेपर्स लिक हुन्छ करछली तथा आर्थिक घोटालाका धेरै मामिला बाहिर आउँछन्। जहाँ विश्वभरिका लाखौँ चर्चित नाम विवादमा तानिने गर्छन्। भर्खरै पनामा पेपर्सका कारण बलिउडको चर्चित बच्चन परिवार पनि विवादमा तानिएको छ। कानुन प्रवर्तन निर्देशनालय (इडी) ले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई झण्डै ६ घण्टा सोधपुछ गरेको छ। पनामा पेपर्समा नाम जोडिएपछि सोधपुछका लागि निर्देशनालयले ऐश्वर्यालाई पत्र पठाएको थियो। ऐश्वर्याले इमेलबाट दिएको स्पष्टीकरणले काम नगरेपछि उनी दिल्लीस्थित इडीको कार्यालयमै&n

पनामा पेपर्स 'लिक' प्रकरण: कसरी जोडियो ऐश्वर्या रायको नाम ?

बहुचर्चित पनामा पेपर्स ‘लिक’को विषयमा बलिउड अभिनेत्री ऐश्वर्या राय सोमवार दिल्लीको लोकनायक भवनमा ईडीसमक्ष पेश हुँदैछिन् । ईडीले उनलाई सोधपुछका लागि बोलाएको हो ।  पनामा पेपर्सको विषयलाई लिएर लामो समयदेखि अनुसन्धान चलिरहेको छ । यो विषयमा अभिषेक बच्चनसँग पनि सोधपुछ भइसकेको छ ।  पनामा पेपर्समा चलचित्रकर्मी र उद्योगीसहित ५०० भारतीयको नाम समावेश छ ।  उनीहरूलाई कर छलेको आरोप लागेको थियो । पनामा पेपर्स लिक भएपछि अमिताभले आफूले भारतीय नियमअनुसार नै विदेशमा धन पठाइएको बताएका थि...

सोनम कपूरको बेडरुमको तस्वीर ‘लिक’, यस्तो हालतमा देखिए आनन्द

बलिउड अभिनेत्री सोनम कपूरको एउटा प्राइभेट तस्वीर सार्वजनिक भएको छ, जुन अहिले भाइरल भइरहेको छ ।  तर, यो तस्वीर अहिले होइन निकै पुरानो हो ।  यसमा सोनम आफ्नो पति आनन्द आहुजासँग बिस्तारमा पल्टिएको देख्न सकिन्छ । तस्वीर फ्यान क्लबमार्फत् सार्वजनिक भएको हो । उनीहरू जमिनमा लगाइएको बिस्तारमा पल्टिएका हुन् । तस्वीरमा लेखिएको छ, ‘हामी लण्डनस्थित घरमा जमिनमा सुतिरहेका छौं, किनकि हाम्रो बेड अहिलेसम्म आएको छैन । तर, आनन्दले भनेको ठीक हो कि यो हाम्रो रमाइलो पल हो ।’ - जागरण   &n...

नग्न तस्वीर लिक भएको घटनाले विक्षिप्त हुन्छु : जेनिफर लरेन्स

८ मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लरेन्सले जीवनमा अत्यन्तै डर लागेको क्षणका विषयमा कुरा गरेकी छन् । जीवनमा घटेका दुई घटनाले आफूलाई सधैं तनाव हुने उनले बताएकी छन् । एक अन्तर्वार्ताका क्रममा जेनिफरले आफ्नो नग्न तस्वीर ह्याकरले इन्टरनेटमा लिक गराएको घटनामा आफू सधैं दुःखी हुने बताइन् । सन् २०१४ मा उनको निजी तस्वीर इन्टरनेटमा […]

एमएमएस स्क्यान्डल : बलिउडका यी अभिनेत्री भएका थिए लज्जित

केही दिन अगाडि भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एमएमएस (एक निजी भिडियो) लिक भएको थियो । जसको कारण उनी सबैतिर आलोचित भएकी थिइन् । त्यो मामिला नसेलाउदै अर्की अभिनेत्री प्रियंका पण्डितको एमएमएस लिक भयो । जसका कारण उनले सामाजिक संजालमा थुप्रै आलोचना खेप्नु पर्यो ।यी त उदाहरण मात्र हुन् । एमएमएस काण्डमा बलिउड कतिपय अभिनेत्री परेका छन् । जसले उनीहरुलाई अप्ठ्यारोमा पारेको छ । केही अभिनेत्रीले एमएमएस नक्कली भनेर प्रहरीमा उजुरी समेत दिएका थिए । अहिले चर्चा ती अभिनेत्रीको गर्न खोजिएको छ । जसको एमएमएस बाहि

एमएमएस भिडियो लिक भएपछि ट्रोलको सिकार भइन् अभिनेत्री

भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवान्ले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार

एमएमएस लिक भएपछि रुँदै लाइभमा आइन् अभिनेत्री

त्रिशाकर मधु भोजपुरी फिल्मकी चर्चित अभिनेत्री हुन् । यतिबेला उनी सामाजिक सञ्जालमा चर्चामा छाएकी छन् । चर्चाको बिषय उनको एक एसएमएस बनेको छ । जसमा उनी केटाका साथमा देखिएकी छन् । एमएमएसमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक गर्ने ब्यक्ति प्रति उनी आक्रोशित बनेकी छन् ।उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्काे दिन सुहागरातको भिडि