अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा हजारौं अफगानीले घेरेपछि… (भिडियोसहित)

एजेन्सी, ३२ साउन । अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् । अमेरिकी सेना विमानस्थलमा […]

सम्बन्धित सामग्री

अमेरिकाको लागि उडेको एयर इन्डियाको विमान जब ४० घण्टा रुसमा रोकियो

न्यु दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमान रुसमा ४० घण्टा रोकिएको छ । एयर इन्डियाको विमान १७३ को इन्जिनमा समस्या भएपछि उक्त विमान रुसमा डाइभर्ट गर्नुपरेको हो । मस्कोदेखि हजारौं माइल पूर्वको मगादानमा उक्त विमान डाइभर्ट गरिएको थियो । विमानमा १६ जना चालक दलका सदस्यहरु थिए भने २ सय भन्दा धेरै यात्रुहरु […]

३५ वर्षदेखी विमान उडाउदै आएका थिए पाइलट केसीले

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन । उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि […] The post ३५ वर्षदेखी विमान उडाउदै आएका थिए पाइलट केसीले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यदि विमानमा दुबै पाइलट निदाएर एयरपोर्ट पछाडि छुट्यो भने के हुन्छ ? जानी राखौँ

विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ। यही कारणले गर्दा विमान उडाउने पाइलटहरू आफ्नो काममा निकै सचेत हुन्छन् । यसका बाबजुत टर्बुलेन्सको कारण विमानमा झटका लागि रहन्छ । तर, सोच्नुहोस् त, यदि विमान हजारौं फिट हावामा उडिरहेको छ र त्यसका दुवै पाइलटहरू निदाए भने के हुन्छ ? यस्तै एउटा घटना हालै इथियोपियाको राजधानी अदिस अबाबामा भएको […]

भूमध्यसागरमा अमेरिका र रुस आमनेसामने

युक्रेनका विषयमा संसारका दुई महाशक्ति अमेरिका र रुस आमनेसामने छन् ।  यसैबीच हजारौं आणविक बम भएको अमेरिका र रुसको सेनाबीचको तनावको नयाँ केन्द्र भूमध्यसागर बनेको छ ।  अमेरिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, अमेरिकी जलसेनाको सबमरिन हन्टर विमान पी८ भूमध्यसागरको गश्ती गरिरहेको थियो । आकाशमै ऊ रुसी विमानहरूको आमनेसामने भयो ।  दुवै देशका विमान एकअर्काको अत्यन्तै नजिक आएको र भिडन्तको स्थिति आइलागेको सीएनएनको रिपोर्टमा उल्लेख छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा अघिल्लो सप्ताहान्त यो घटना भएको हो ।  यस...

क्रिसमसका दिन ४ हजार ५०० उडान रद्ध

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् ।  अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो ।  त्यसैगरी अरु हजारौं उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेभसाइट फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।उडान रद्ध तथा ढिलाई हुँदा अमे

अमेरिकाले काबुल विमानस्थलमा रहेका विमान पंगु बनाएर गएपछि बेस्सरी रिसायो तालिबान

अमेरिकाले जानाजान काबुल विमानस्थलमा रहेका विमान र अन्य वाहनहरू नष्ट गरेको आरोप तालिबानले लगाएको छ ।  बदनियत राखेर अमेरिकाले यो काम गरेको तालिबानको भनाइ छ ।  अमेरिकाले हजारौं वाहन, सशस्त्र गाडी र हतियार काबुलमा छोडेको छ । जानुअघि उसले विमानस्थलमा भएका सैन्य विमान बेकामे बनाएर गएको थियो ।  हेलिकप्टरहरूको बाहिरी शीशा फुटाइएको थियो अनि प्राविधि रूपमा पनि नष्ट गरिएको थियो । अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिस्टम पनि नष्ट गरेको थियो ।  अब त्यसको उपयोग तालिबानले गर्न नसक्ने अमेरिकाक...

त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर

काठमाडौं । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् । विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक […]

हजारौं वरिपरि दौडिएको यो विमानभित्र यस्तो

एजेन्सी, १ भदौ । यो तस्बिर त्यही अमेरिकी वायुसेनाको विमान भित्रको हो जुन धावनमार्गबाट उड्नका लागि बढ्दै गर्दा हजारौं मानिसहरु अगाडि पछाडि दौडिएका थिए । विमान बाहिरको दृश्य अहिले विश्वभर चर्चाको विषय बनेको छ । बाहिरको दृश्य छक्क पार्ने खालको थियो । तर, त्योभन्दा छक्क पार्ने दृश्य भित्र थियो । अमेरिकी एयर फोर्स सी १७ […]

अमेरिकी वायुसेनाको विमानमा झुन्डिनेमध्ये ३ जना यसरी खसे (भिडियोसहित)

एजेन्सी, १ भदौ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा सोमबार रोचक घटना घट्यो । हजारौं अफगानीले अमेरिकी वायुसेवनाको विमान रोक्न खोजे । उनीहरु विमानको अघि र पछि दौडिए । विमानको पाङ्ग्रा र पखेटामा मानिसहरु झुण्डिए । विमान रोकिएन । केही बेरमै उड्यो । विमानको पाङ्ग्रामा झुन्डिएकामध्ये ३ जना उड्दै गर्दा पनि थिए । उनीहरु विमान उड्दै गर्दा […]

​जब उडिरहेको विमानबाट हजारौं किलो सुन खस्यो...

चैत २ – रुसमा एउटा विमानबाट हजारौं किलो सुनचाँदी रन वे मा खसेको छ । झण्डै ९ हजार किलो सुनको कच्चा पदार्थ बोकेको विमान साइबेरियाको युकुस्तक विमान...