अमेरिकाले काबुल विमानस्थलमा रहेका विमान पंगु बनाएर गएपछि बेस्सरी रिसायो तालिबान

अमेरिकाले जानाजान काबुल विमानस्थलमा रहेका विमान र अन्य वाहनहरू नष्ट गरेको आरोप तालिबानले लगाएको छ ।  बदनियत राखेर अमेरिकाले यो काम गरेको तालिबानको भनाइ छ ।  अमेरिकाले हजारौं वाहन, सशस्त्र गाडी र हतियार काबुलमा छोडेको छ । जानुअघि उसले विमानस्थलमा भएका सैन्य विमान बेकामे बनाएर गएको थियो ।  हेलिकप्टरहरूको बाहिरी शीशा फुटाइएको थियो अनि प्राविधि रूपमा पनि नष्ट गरिएको थियो । अमेरिकाले अत्याधुनिक रकेट डिफेन्स सिस्टम पनि नष्ट गरेको थियो ।  अब त्यसको उपयोग तालिबानले गर्न नसक्ने अमेरिकाक...

सम्बन्धित सामग्री

जापानको एयरपोर्टमा फेरि ठोक्किए विमान

३ माघ, काठमाडौं । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् […]

जापानको विमानस्थलमा फेरि आपसमा ठोक्किए दुई विमान, १४ दिनअघि यस्तै भएको थियो

होक्काइडोको न्यु चितोस विमानस्थलमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो । यो घटनामा कुनै हताहती भने भएको छैन । दक्षिण कोरियाली विमान कोरियन एअर र हङकङको क्याथे प्यासिफिकको विमान ठोक्किएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमान अवतरण

पोखरा – पोखरामा पहिलो पटक जेट विमान अवतरण भएको छ। सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो। हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन। आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ। विगत ८ वर्षदेखि आन्तरिक […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सौर्यको जेट विमान अवतरण

निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नि

श्री एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन

गौतम बुद्ध विमानस्थलमा पहिलो पटक चार्टर विमान

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्किङका लागि भियतनामबाट चार्टर फलाइट आएको छ । व्यापारिक प्रयोजनका लागि केही यात्रु मात्रै बोकेर नेपाल आएको विमान काठमाण्डौ हुदै भैरहवा आएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठाँउ नभएकोले पार्किङको लागि उक्त प्राइभेट विमान दिउसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो । यो विमान अबको ५ दिन यही […] The post गौतम बुद्ध विमानस्थलमा पहिलो पटक चार्टर विमान appeared first on राजधानी राष्ट्रिय दैनिक.

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान

भैरहवा, २८ वैशाख । निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तराष्ट्रिय विमानले अवतरण र उडान गरेको छ ।  भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो । २ जेठमा (बुद्ध जयन्ती)मा भारतीय प्रधानमन्त्री नरेन्द्र […]