यदि विमानमा दुबै पाइलट निदाएर एयरपोर्ट पछाडि छुट्यो भने के हुन्छ ? जानी राखौँ

विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ। यही कारणले गर्दा विमान उडाउने पाइलटहरू आफ्नो काममा निकै सचेत हुन्छन् । यसका बाबजुत टर्बुलेन्सको कारण विमानमा झटका लागि रहन्छ । तर, सोच्नुहोस् त, यदि विमान हजारौं फिट हावामा उडिरहेको छ र त्यसका दुवै पाइलटहरू निदाए भने के हुन्छ ? यस्तै एउटा घटना हालै इथियोपियाको राजधानी अदिस अबाबामा भएको […]

सम्बन्धित सामग्री

एमाले शीर्ष नेता सवार विमानमा समस्या

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ ।  बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाडौं नै फिर्ता आएको छ ।  विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको उक्त […] The post एमाले शीर्ष नेता सवार विमानमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेभाडामा भएको मेडिकल विमान दुर्घटनामा बिरामी र परिवारका सदस्यसहित ५ जनाको मृत्यु

शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् । विमानमा सवार पाँच जनामा एक पाइलट, एक उडान नर्स, एक उडान प्यारामेडिक, एक बिरामी र एक बिरामीको परिवारका सदस्य थिए। विमानमा रहेका पाँच जना मध्ये कोही […]

यती एयरलाइन्सको विमान खसेपछि अहिलेसम्म के - के भयो?

काठमाडौं : आइतवार बिहान यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भयो।  ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। यात्रुमध्ये ३ नवजात शिशु र ३ बालबालिका थिए। विमानमा १०…

दुर्घटना भएको यतीको विमानमा कति थिए यात्रु?

काठमाडौं : पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको यती एयरलायन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खों‌चमा…

सम्पर्कविहीन जहाजको खोजी कार्य भइरहेको छः तारा एअर

क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एअर परिचारिका किस्मी थापा रहेका छन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।...

हराएको विमानमा अर्का पाइलट पनि सवार

काठमाडौं । सम्पर्कविहीन तारा एयरको विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुईजना तेस्रो मुलुकका र चारजना भारतीय नागरिक थिए । उक्त विमानमा अर्का पाइलट वसन्त लामा पनि सवार थिए । यती एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जान लागेका थिए । पाइलट लामाले आइतबार बिहान आफ्नो ड्यूटी सकेर […]

बिहानै चार फ्लाइट सकेर बिदा मनाउन जोमसोम जाँदै थिए पाइलट वसन्त लामा

काठमाडौँ – आइतबार पोखराबाट जोमसोज जाने क्रममा दुर्घटनामा परेको तारा एयरको टुइनअट्टर विमानमा पाइलट वसन्त लामा पनि परेका छन्। तारा एयर स्रोतका अनुसार लामाले आइतबार बिहानै चारवटा उडान सकेर बिदा मनाउन जोमजोमका लागि उडेका हुन्। विमानको नियमित उडानको नेतृत्व तारा एयरका सिनियर क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले गरेका थिए भने उनीसँगै काेपाइलट उत्सव पोख्रेल र एयरहोस्टेस किस्मी […]

सम्पर्कविहीन विमानमा काे-काे छन् यात्रु?

क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एयर परिचारिका किस्मी थापा छिन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।...

उडिरहेको विमानमा पाइलट बेहोस भएपछि यात्रुले सकुशल विमान अवतरण गरे

अमेरिकी मिडियाहरू अहिले उडिरहेको विमानको पाइलट बेहोस भएपछि पनि सकुशल अवतरण गराउने एक जना यात्रु खोजिरहेका छन् । उडान रेकर्डिङमा ती अज्ञात यात्रुले विमान अवतरण गर्न सहयोग मागेको आवाज रेकर्ड भएको छ । उनले एयर ट्राफिक कन्ट्रोलसँग विमान कसरी रोक्ने थाहा नभएको बताए सुनिन्छ।  ती व्यक्तिलाई एक जना एयर ट्राफिक कन्ट्रोलरले मार्गदर्शन गरेका थिए। मार्ग निर्देशनकै आधारमा ती व्यक्तिले मंगलबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए। एयर ट्राफिक कन्ट्रोलरले वास्तवमा नयाँ पाइ

बुद्धको विमानमा प्राविधिक समस्या

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएको छ । बिहीबार दिउँसो भरतपुरबाट काठमाडौंका लागि उडान भरेको विमानको वाया इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई तत्कालै भरतपूर विमानस्थलमा अवतरण गराइएको थियो ।बीचक्राफ्ट् विमान ९ एन्–एइइ उडान नम्बर ३६० मा १ सय १९ यात्रु सवार रहेका थिए । चालकदलमा भने पाइलट र परिचारीका […]