त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर

काठमाडौं । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् । विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक […]

सम्बन्धित सामग्री

नारिता विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा

जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा आरम्भ भएको छ । यसअघि बन्द रहेको स्वास्थ्य परामर्श सेवा जुलाई ६ देखि जापान आउने पर्यटकहरुकोे सुविधाका लागि अंग्रेजीसहितका चार भाषामा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको हो । सशुल्क रहने सो परामर्श अंग्रेजी, चिनीया, भियतनामी र इण्डोनेसियाली भाषामा दिइनेछ । टर्मिनल भवनमा यात्रुले आफ्नो …

विमानस्थलमा स्वास्थ्य मापदण्डको खिल्ली (फोटो फिचर)

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु भनेको छ। सार्वजनिक ठाउँमा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, २५ जनाभन्दा बढी मानिस जम्मा हुन, भिडभाड गर्न र भेला हुनसमेत निषेध गरेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थेगिनसक्नु भिड छ। अहिले एयरपोर्टमा विदेशबाट नेपाल आउनेहरूलाई लिन जानेको उत्तिक्कै लाम छ।कोरोना संक्रमण जोखिम भए पनि त्यहाँ कुनै व्यवस्थापन गरेको पाइँदैन। संक्रमण अवधिमा पनि विदेश&nbs

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्र...

सिमकोट विमानस्थलमा हेल्थडेस्क स्थापना

सिमकोट– सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ। कोरोना संक्रमणको त्रास बढिरहेका बेला त्यसबाट बच्नका लागि स्वास्थ्यकर्मीसहित हेल्थडेस्क स्थापना गरिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए। कोरोना […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

काठमाडौँ– आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो […]

कोरोना सङ्क्रमण बढेसँगै विमानस्थलमा कडाइ

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भ

इजरायलबाट आइपुग्यो स्वास्थ्य सामग्री

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्

फ्रान्सबाट आयो स्वास्थ्य सामाग्री, मन्त्री त्रिपाठीले विमानस्थलमा गरे रिसिभ

काठमाडौं : फ्रान्स सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामाग्री पठाएको छ। उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियरले त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे। फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास लगायतका सामाग्री आइपुगेको नेपालस्थित…

त्रिभुवन विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री !’

काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ अभियान सुरु गरेको छ । कोरोना महामारी बढ्दै गएको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउन अभियान थालिएको प्रहरीले जनाएको छ ।प्रहरीले विमानस्थलमा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा र पीपीईको प्रयोग गर्न, विदेश जाने यात्रुलाई अनिवार्य पीसीआर रिपोर्ट साथमा राख्न पनि अनुरोध गरेको छ ।यस्तै टिकट भएका र विशेष अवस्था भएका यात्रुलाई पुर्‍याउन र छाड्न थोरै व्यक्ति मात्रै प्रवेश गर्न र विमानस्थलमा भ...