हजारौं वरिपरि दौडिएको यो विमानभित्र यस्तो

एजेन्सी, १ भदौ । यो तस्बिर त्यही अमेरिकी वायुसेनाको विमान भित्रको हो जुन धावनमार्गबाट उड्नका लागि बढ्दै गर्दा हजारौं मानिसहरु अगाडि पछाडि दौडिएका थिए । विमान बाहिरको दृश्य अहिले विश्वभर चर्चाको विषय बनेको छ । बाहिरको दृश्य छक्क पार्ने खालको थियो । तर, त्योभन्दा छक्क पार्ने दृश्य भित्र थियो । अमेरिकी एयर फोर्स सी १७ […]

सम्बन्धित सामग्री

रेल दुर्घटनाको आक्रोशमा ग्रीसमा हजारौं प्रदर्शनकारी सडकमा

एजेन्सी । ग्रीसमा गत हप्ता ५७ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा सरकारी लापरबाही रहेको भन्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । दुर्घटनास्थल नजिकैको एथेन्स शहरमा भेला भएका हजारौं प्रदर्शनकारीले सरकारको गलत ब्यवस्थापनका कारण रेल दुर्घटना भएको र निर्दोष मानिसहरुले ज्यान गुमाउनु परेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । गत फेब्रुअरी २८ मा यात्रुबाहक रेल […]

पोर्चुगलकाे एक चर्चमा हजारौं बालबालिकाे यौन शोषण भएकाे खुलासा

एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे । सन् १९५० पछिका यौन शोषणका घटनाहरुको अनुसन्धान गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा हजारौं बालबालिका यौन शोषणको शिकार भएका छन् । जसमध्ये ४ हजार ८ सय १५ […]

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो …

कात्तिकपछि हजारौं घरजग्गा लिलामी

काठमाडौं, पुस १८ । नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् । पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ हजारभन्दा बढी घरजग्गा लिलामीका सूचना प्रकाशित भएका छन्, जसको हिस्सा १ […]

आफ्नो करिअरको हजारौं खेल खेल्दै मेसी

काठमाडाैँ – अर्जेन्टिनाका लेजेन्ड स्टार लियोनेल मेसीले विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलिया विरुद्धको खेलमा आफ्नो करिअरको १ हजारौं खेल खेल्दै छन्। ब्यवसायिक फुटबलमा मेसीले अस्ट्रेलिया विरुद्ध एतिहासिक खेल खेल्न लागेका हुन्। ३५ वर्षीय मेसीले समग्र करिअरमा हजारौं खेलको कोसेढुङ्गा पुरा गर्न लाग्दा उनी नकआउटमा पहिलो पटक गोलको प्रयासमा समेत रहेका छन्। घछ वर्षीय मेसीले विश्वकपमा अहिलेसम्म […]

विराटनगरको रथयात्रामा हजारौं सहभागी

४ भदौ, विराटनगर । कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएर यस वर्ष निकालिएको राधाकृष्ण रथयात्रामा विराटनगरका हजारौं भक्तजन सहभागी भएका छन् । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकाल्ने प्रचलन छ । कोरोना महामारीका कारण २०७७ र २०७८ मा रथयात्रा भएन । कोरोना महामारीको जोखिमका बीच शनिबार निकालिएको ५४ औं रथयात्रा पानी […]

फिलिपिन्समा आँधी आउनुपूर्व हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

१ पुस, काठमाडौं । फिलिपिन्समा तीव्र रुपमा विकसित हुँदै गइरहेको राई नामक आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शक्तिशाली बन्दै गएको उक्त आँधी जमीनमा ठोक्किनुपूर्व नै मध्य तथा दक्षिणी फिलिपिन्सका हजारौं मानिसलाई घरबाट अन्यत्र सारिएको हो । बिहीबार बिहानसम्म भिसायास द्वीप समूहमा पर्ने पूर्वी प्रान्त समारबाट झण्डै ३० हजार मानिसलाई सुरक्षित स्थानमा […]

बर्दियामा हजारौं टन धान नोक्सान

काठमाडौं, कात्तिक ३ । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जिल्लामा हजारौं टन धानबाली नोक्सान भएको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहायक प्रजिअ शर्माले भने, “असोज ३१ गतेदेखिको हावाहुरी र अविरल वर्षातका कारण बर्दियामा बाढीले बितण्डा मच्चाएको छ । किसानहरुले काटेको हजारौं […]

चीनमा बाढी आएपछि हजारौं कारको सत्यानाश

चीनको चङचोमा अघिल्लो महिना आएको विनाशकारी बाढीका कारण हजारौं कारहरू नष्ट भएका छन् ।  हेनान प्रान्तमा आएको प्राकृतिक विपतलाई कारहरूको भग्नावशेषले स्मरण गराइरहेका छन् ।  विगत एक दशकको सबभन्दा खतरनाक बाढीपछि उक्त क्षेत्रमा पुनर्निर्माणको काम चलिरहेको छ । त्यस बाढीमा परी ३०० भन्दा बढीको ज्यान गएको थियो भने हजारौं कार र भवनहरू क्षतिग्रस्त भएका थिए ।  ‘जलस्तर बढेपछि हामीले आफ्ना वाहन छोडेर भाग्न बाध्य हुनुपरेको थियो,’ वाङ थर भएका एक स्थानीयले बताए ।  कम्तीमा २ लाख ३८ हजार गाडीहरूमा...

अफगानिस्तानमा हजारौं मानिसहरु विस्तापित / आश्रयका लागि राजधानी काबुलमा

अफगानिस्तानमा हजारौं मानिसहरु विस्तापित भई आश्रयका लागि राजधानी काबुलमा भेला भएका छन।