१७ चैत, सुदूरपश्चिम । प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संस्था सुदूरपश्चिम प्रदेशसभाका बैठक एक वर्ष यता पर्याप्त कार्यसूचिको अभावमा नियमित हुन सकिरहेको छैन । कार्यसूचिको अभावमा बैठक नियमितरुपमा सञ्चालन हुन नसकेपछि सभामुख अर्जुनबहादुर थापाले केही दिन अघि शुरु भएको हिउँदे अधिवेशनको दोस्रो दिनको बैठकमा पहिलो पटक सरकारलाई ‘बिजनेश’ दिन रुलिङ गरेका थिए । बिहीबारका […]