सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक मङ्गलवार सम्मका लागि स्थगित भएको छ । आज [सोमबार] राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबस्ने भएको हो ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित भएको छ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

२१ वैशाख, धनगढी। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । नेकपा एमालेले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन हतार गरेकाे भन्दै कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित …

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।शुक्रबार बिहान ११ बजे सभामुखको पुन: निर्वाचन गर्ने गरी बिहिबार बसेकाे बैठक स्थगित गरिएको थियो । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या […]

निजामती सेवाको गठनबारे छलफलका लागी आह्वान गरिएको बैठक स्थगित

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन दिनका लागि स्थगित भएको छ ।  शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको दशौँ अधिवेशनको २५औँ बैठक ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेश सभा बैठक अब १३ गते ३ बजे बस्ने प्रदेश सभा सचिवालयको सूचनापत्रमा उल्लेख छ ।  सभामुख अर्जुनबहादुर थापाकाअनुसार प्रदेश सभामा […]

सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक स्थगित

कैलाली - बजेट माथिको छलफलका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सहमति जुट्न नसकेपछि पाँचौ पटक समेत स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएको हो । यस अघि असार ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो । असार १ गते प्रदेश सभामा पेस ...

सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् […]

‘बिजनेश’ नहुँदा प्रदेश सभाको बैठक स्थगित

१७ चैत, सुदूरपश्चिम । प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संस्था सुदूरपश्चिम प्रदेशसभाका बैठक एक वर्ष यता पर्याप्त कार्यसूचिको अभावमा नियमित हुन सकिरहेको छैन । कार्यसूचिको अभावमा बैठक नियमितरुपमा सञ्चालन हुन नसकेपछि सभामुख अर्जुनबहादुर थापाले केही दिन अघि शुरु भएको हिउँदे अधिवेशनको दोस्रो दिनको बैठकमा पहिलो पटक सरकारलाई ‘बिजनेश’ दिन रुलिङ गरेका थिए । बिहीबारका […]