निजामती सेवाको गठनबारे छलफलका लागी आह्वान गरिएको बैठक स्थगित

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन दिनका लागि स्थगित भएको छ ।  शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको दशौँ अधिवेशनको २५औँ बैठक ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेश सभा बैठक अब १३ गते ३ बजे बस्ने प्रदेश सभा सचिवालयको सूचनापत्रमा उल्लेख छ ।  सभामुख अर्जुनबहादुर थापाकाअनुसार प्रदेश सभामा […]

सम्बन्धित सामग्री

निजामती सेवा विधेयक : के हट्यो के थपियो ?

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार संसद्मा दर्ता भइसकेको छ । विधेयक विद्यमान निजामती ऐनमा भएका केही व्यवस्था संशोधन र नयाँ व्यवस्थासहित तयार पारिएको छ । विधेयकले कर्मचारीको सेवा शर्त र सुविधासम्बन्धी कानूनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक व्यवस्थाहरू समेटेको छ । श्रेणीबाट तहगत व्यवस्था संसद्मा दर्ता भएको …

संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ?

काठमाडौँ : सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्‍मा दर्ता भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो ।सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।संसद्‍मादर्

प्रधानमन्त्री कुर्दै निजामती विधेयक, अतिरिक्त सचिव राख्न दबाब

७ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको १७ दिन बित्यो । २१ भदौको मन्त्रिपरिषद बैठकले पास गरेको भनिएको निजामती सेवा विधेयक अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पुगेको छैन । विधेयक संसदमा दर्ता गर्न भएको ढिलाइबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदका […]

संघीय शिक्षा र निजामती सेवा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक र निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको निजामती सेवा विधेयकमा छलफल

लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवाको गठन,  सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ। मंगलबार बसेको प्रदेश सभाको २०औं बैठकमा विधेयकमाथि छलफल भएको हो। प्रदेश गृहमन्त्री सन्तोषकुमार...

सुदूरपश्चिम प्रदेशसभा : निजामती सेवा विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ ।  सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।विधेयक पारित भएसँगै प्रदेश निजामती सेवालाई व्यावसायिक, मर्यादित, सक्षम र सुदृढ बनाउने बाटो खुलेको छ । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले) का कृष्णराज सुवेदीले विधेयक विव

निजामती सेवा विधेयक एक वर्षपछि प्रदेशसभामा

काठमाडौँ । सरकारले प्रदेशसभामा दर्ता गराएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७८ एक वर्षपछि संसदीय समितिले छलफल तथा परिमार्जनसहित बैठकमा पेस गरेको छ । गत वर्ष ०७८ असारमा दर्ता भएको उक्त विधेयकलाई प्रदेशसभाको बैठकले विधायन तथा प्रदेश मामिला समितिमा छलफलका लागि पठाएको थियो । समितिले छलफलपश्चात् दुई दिनअघि […]

बागमतीमा निजामती सेवा र स्थानीय सेवा अध्यादेश जारी

१ भदौ, काठमाडौं ।बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा गठन र सञ्चालनसम्बन्धी दुई छुट्टाछुट्टै अध्यादेश ल्याएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले […]

कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल

कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्ताव गरे । विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीले केन्द्रको ‘कपिपेस्ट’ मात्र नभई कर्णाली प्रदेशको आवश्यकतानुसार […]

कार्यान्वयनको कसीमा निजामती सेवा ऐन, २०४९

२८ वर्ष अगाडि विद्यमान निजामती सेवा ऐन कार्यान्वयनमा आएको हो । नेपालको निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् नयाँ ऐन जारी गरिएको थियो । हालसम्म यो ऐन एघार पटक संशोधन भैसकेको छ । ऐन कार्यान्वयन गर्न ल्याइएको […]