१९ औं एसियाली खेलकुदका आज सबै खेल सकिए

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद आइतबारबाट सकिएको छ । एसियाडको अन्तिम दिन आइतबार कराँतेका दुई तथा आर्टीस्टीक स्विमिङको एउटा स्वर्ण पदकको छिनोफानो भयो । आइतबार बिहान भएको कराँतेको पुरुष टिम कातातर्फ नेपाललाई चिनले हराएको छ । कराँतेकै महिला ५० केजी मुनिको तौल समुहमा चाइनिज ताइपेइले स्वर्ण पदक जितेको छ । यस्तै, अर्को इभेन्ट […]

सम्बन्धित सामग्री

एसियाली क्रिकेट : वर्षाले खेल रद्द भएपछि भारतले जित्यो स्वर्ण

काठमाडौं : चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव  २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो।शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।

सेमिफाइनलमा पुग्न नेपालले उपाधि दाबेदार भारतसँग खेल्दै

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […] The post सेमिफाइनलमा पुग्न नेपालले उपाधि दाबेदार भारतसँग खेल्दै first appeared on हाम्रो खेलकुद.

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […] The post नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच first appeared on हाम्रो खेलकुद.

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र […] The post भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ first appeared on हाम्रो खेलकुद.

नेपालले दोस्रो रोजाईको माल्दिभ्ससँग खेल्दै

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेट प्रतियोगितामा आइतबार माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार बिहान ६ : ४५ मा सुरु हुनेछ । नेपाल माल्दिभ्समाथि सहज जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गराउन चाहन्छ । उता माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । मंगोलियाले दिएको ६१ रनको […] The post नेपालले दोस्रो रोजाईको माल्दिभ्ससँग खेल्दै first appeared on हाम्रो खेलकुद.

माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आइतबार बिहान माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ६ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । माल्दिभ्सले दोस्रो […] The post माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ first appeared on हाम्रो खेलकुद.

एसियाली खेलकुद क्रिकेट : नेपालले आज मंगोलियासँग भिड्दै

काठमाडौं- नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ ।  १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।  चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ...

नेपालसँगको खेलबाट मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने

एजेन्सी – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा पहिलो खेल मंगोलियासँग खेल्दैछ । नेपाल र मंगोलियाबीचको खेल बुधबार बिहान ६ : ४५ मा सुरु हुनेछ । नेपालसँगको खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ । २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो । मंगोलियाले हालसम्म कुनैपनि […] The post नेपालसँगको खेलबाट मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने first appeared on हाम्रो खेलकुद.

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […] The post सरुले एसियाडका बाँकी खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

कस्तो छः १९ औं एसियाली खेलकुद हुने हाङझाउ

सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ। खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुन खेलकुदको सबैभन्दा ठूलो गैर-प्रतिष्पर्धी स्थल हो। एसियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरू जाने अपेक्षा गरिएको छ। खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरू रहेका छन्।हाङझाउ एसियाली खेल गाउँका खानपान सेवा केन्द्र बाइट उप निर्देशक ...हु छुवान्गाङ्गले एथलिट डाइनिङ ह