माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आइतबार बिहान माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ६ : ४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । माल्दिभ्सले दोस्रो […] The post माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ first appeared on हाम्रो खेलकुद.