नेपालले दोस्रो रोजाईको माल्दिभ्ससँग खेल्दै

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेट प्रतियोगितामा आइतबार माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार बिहान ६ : ४५ मा सुरु हुनेछ । नेपाल माल्दिभ्समाथि सहज जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गराउन चाहन्छ । उता माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । मंगोलियाले दिएको ६१ रनको […] The post नेपालले दोस्रो रोजाईको माल्दिभ्ससँग खेल्दै first appeared on हाम्रो खेलकुद.