एसियाली खेलकुद क्रिकेट : नेपालले आज मंगोलियासँग भिड्दै

काठमाडौं- नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ ।  १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।  चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सो प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान ...

सम्बन्धित सामग्री

नेपालले मंगोलियासँग खेल्दै - NepaliPatra

काठमाडौँ । १९ औं एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दैछ । नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजे चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमै उत्कृष्ट जितका साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ भने अर्कोतर्फ नेपालविरुद्धको खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक […]

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ। नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५…

१३ औँ सागः तेस्रो खेलमा माल्दिभ्सविरुद्ध खेल्दै नेपाल

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष टी–२० क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज माल्दिभ्सविरुद्ध खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १ बजेदेखि कीर्तिपुर स्थित ...