बैतडी : काठमाडौंमा हुने वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।अनुराग सिंहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।कप्तानमा सिंहसहित उपकप्तानमा कैलाश ऐर, विकेटकिपरमा सुनिल चन्द, दीपक बोहरा ए, दीपक बोहरा बी, मिलन बोहरा, गजेन्द्र बोहरा, हेमन्त धामी, आकाश चन्द, अशोक धामी, नरेन सावद, युवराज खत्री, विशाल ऐर र विपिन धामी रहेका छन्। संजय बोहरा