चीनले आजबाट हटायो कोरोना सम्बन्धी कडा नियम, चीन जाने नेपालीले अब क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न चीनले दुई वर्षदेखि लागू गरेको कडा नियम आजबाट हटाएको छ। चीनको यो निर्णयसँगै अब आजबाट चीन जाने नेपाली लगायत कुनै पनि विदेशी नागरिकले क्वारेन्टिनमा बस्नु पर्ने छैन। यसअघि चीन जाने सबैले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था चीनले गरेको थियो। नियम खुकुलो बनाएसँगै चीनले यात्राको लागि आफ्ना नागरिकलाई पासपोर्ट र भीसा दिन पनि सुरु गरेको छ।

सम्बन्धित सामग्री

ईपीएस कामदारलाई झन् कडा नियम

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ ।

ईपीएस कामदारलाई झन् कडा नियम

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ ।

कडा नियम, प्रतिस्पर्धा र ट्राफिक जाम

म काठमाडौंको बिजुली बजारमा भक्तपुर जाने बस चढ्छु । नयाँ बानेश्वर चोकको सर्भिस लेनमा बस रोकिन्छ । चोकमा रातो, हरियो अनि फेरि रातो र हरियो बत्ती बल्छ । चालकले बस घ्यारघ्यार मात्र गराउँछन्, अघि बढाउँदैनन् । म ‘चढ्ने पनि छैनन्, झर्ने पनि छैनन्, दुई पटक हरियो बत्ती बलिसक्यो, गाडी हिँडाउनुस् न’ भन्छु । चालक झर्किन्छन्, […]

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना ’roundका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी […] The post सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम

बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् । भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् ।सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि

आयात निरुत्साहित गर्ने भन्दै राष्ट्र बैंकद्वारा कडा नियम लागु

काठमाडौं । तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त वित्तिय […]

नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनलाई समेत अमेरिका प्रवेशमा कडा नियम

अमेरिकाले नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गर्ने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई नोभेम्बर ८ पछि पनि अमेरिका प्रवेश त दिइने छ तर उनीहरुले अमेरिका फर्कने विमान चढ्नुभन्दा एक दिन अगाडि कोरोनो परीक्षण गरेर नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ […]

टोकियो ओलम्पिकमा सहभागी हुन नेपालसहित यी देशलाई कडा नियम

टोकियो ओलम्पिकमा कोरोनाको जोखिम कम गर्न जापानले नयाँ योजना बनाउँदैछ । जसअनुसार डेल्टा भेरियन्टबाट प्रभावित देशसँग ओलम्पिकका लागि प्रस्थान गर्नुअघि ७ दिनसम्म दैनिक रुपमा कोरोना भाइरस परीक्षण गर्न माग गरिने एक जापानी पत्रिकाले जनाएको छ । यो नयाँ नियम नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीका हकमा १ जुनदेखि लागु हुने जापानको चर्चित पत्रिका योमीउरी सिम्बुनले जनाएको छ, यद्यपी यस पत्रिकाले कुनै स्रोतलाई भने उद्धृत गरेको छैन । अहिलेको अवस्थामा टोकियो ओलम्पिकमा प्रस्

भारतले फेसबुक, ट्वीटर र युट्युबमा नयाँ नियम लागू गर्ने

बिहीबार फेसबुक, ट्वीटर र अन्य सामाजिक मिडिया प्लेटफर्मको लागि कडा नियम जारी गरेको सिएनएन बिजनेसले लेखेको छ।