नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनलाई समेत अमेरिका प्रवेशमा कडा नियम

अमेरिकाले नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गर्ने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई नोभेम्बर ८ पछि पनि अमेरिका प्रवेश त दिइने छ तर उनीहरुले अमेरिका फर्कने विमान चढ्नुभन्दा एक दिन अगाडि कोरोनो परीक्षण गरेर नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ […]

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियालाई चीनको ‘प्रतिउत्तर’ : अल्पकालीन भिसामा लगायो प्रतिबन्ध

सांघाई : चीनले कोभिड-१९ विरुद्ध लिएको नीतिप्रति पश्चिमा देशहरुले आलोचना गरिरहेका छन्। ‘शून्य कोभिड नीति’बाट पछाडि हटेर चीनले कोभिड-१९ विरुद्ध लगाइएका प्रतिबन्धहरु फुकुवा गरेको छ। तर, पश्चिमा देशहरु चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै चिनियाँ तथा चीन भएर यात्रा गर्ने विदेशी नागरिकमाथि कडा नियम लगाइरहेका छन्। अमेरिका, क्यानडा,  अष्ट्रेलिया, जर्मनी, दक्षिण कोरिया,…

स्वजीविकाका लागि युवाहरु यो देशमा रहनुपर्छ

विश्वग्रामी वर्तमान परिवेशमा आखिर सबै ठीकठाक छ । कोभिड नोभिड विश्वका लागि हो मेरो लागि मात्र होइन । लकडाउन सबैका लागि हो । पानी, हावा, घाम सबैका लागि हो । अनि साथ हात र सहयोग मिलेको नै छ भने किन मिहीनेत नगर्ने ? अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपमा नेपालीकालागि धेरै कडा नियम छ भने त्यसका लागि राजनीतिक हिसाबले पहिलो त त्यो देशको माटो उनीहरुको देशमा रहेका जनताकालागि हो भन्ने बुझौं ।