टोकियो ओलम्पिकमा सहभागी हुन नेपालसहित यी देशलाई कडा नियम

टोकियो ओलम्पिकमा कोरोनाको जोखिम कम गर्न जापानले नयाँ योजना बनाउँदैछ । जसअनुसार डेल्टा भेरियन्टबाट प्रभावित देशसँग ओलम्पिकका लागि प्रस्थान गर्नुअघि ७ दिनसम्म दैनिक रुपमा कोरोना भाइरस परीक्षण गर्न माग गरिने एक जापानी पत्रिकाले जनाएको छ । यो नयाँ नियम नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीका हकमा १ जुनदेखि लागु हुने जापानको चर्चित पत्रिका योमीउरी सिम्बुनले जनाएको छ, यद्यपी यस पत्रिकाले कुनै स्रोतलाई भने उद्धृत गरेको छैन । अहिलेको अवस्थामा टोकियो ओलम्पिकमा प्रस्

सम्बन्धित सामग्री

नेपालबाट कतार जान ४८ घण्टाभित्रको पीसीआर रिपाेर्ट मात्र मान्य हुने

१४ वैशाख, काठमाडौं । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपाेर्ट मान्य हुने भएको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ । […]