कडा नियम, प्रतिस्पर्धा र ट्राफिक जाम

म काठमाडौंको बिजुली बजारमा भक्तपुर जाने बस चढ्छु । नयाँ बानेश्वर चोकको सर्भिस लेनमा बस रोकिन्छ । चोकमा रातो, हरियो अनि फेरि रातो र हरियो बत्ती बल्छ । चालकले बस घ्यारघ्यार मात्र गराउँछन्, अघि बढाउँदैनन् । म ‘चढ्ने पनि छैनन्, झर्ने पनि छैनन्, दुई पटक हरियो बत्ती बलिसक्यो, गाडी हिँडाउनुस् न’ भन्छु । चालक झर्किन्छन्, […]