ट्वीटरमा अब तोकिए जति मात्र पोस्ट हेर्न सकिने, दायरा सीमित हुँदा करोडौँ प्रभावित (भिडियो)

ट्वीटरमा कडा नियम लागू गरेको भन्दै आलोचना भइरहेका बेला यतिबेला ट्वीटरमा फेरि नयाँ नियम ल्याइदिएका छन् ।

सम्बन्धित सामग्री

इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट एडिट गर्न सकिने

माइक्रो ब्लगिङ प्लाटर्फम एक्समा जस्तै अब इन्स्टाग्राम थ्रेड्समा पनि आफूले गरेका पोस्टहरु एडिट गर्न अर्थात् सम्पादन गर्न सकिनेछ । मेटाले छिटै नै थ्रेड्समा यो बहुप्रतिक्षित फिचर पेस गर्न लागेको हो । थ्रेडसमा कुनै पनि पोस्ट गरेको पाँच मिनेटभित्रमा एडिट गर्न सकिने सुविधासहित यो फिचर उपलब्ध हुने बताइएको छ । स्मरण रहोस् एक्समा पोस्ट गरेको एक […]

उत्तरी नाकामा पोस्ट थप्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले उत्तरी नाकामा आफ्नो पोस्ट थप्दै लगेको छ । थप दुई बोर्डर आउटर पोस्ट (बिओपी) थप्ने सशस्त्र प्रहरीको अन्तिम तयारी छ । दार्चुलाको टिंकर...

बालबालिकामा पोस्ट कोभिड

कोभिड–१९ पश्चात् बालबालिकामा हुने फोक्सोको समस्या (पोस्ट कोभिड डिजिज इन चिल्ड्रेन) बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणपश्चात् बालबालिकामा धेरैजस्तो अवस्थामा शरीर सामान्य हुने भए पनि केहीमा भने पछिसम्म समस्या देखिएको...

मेस्सीको विश्वकप पोस्ट बन्यो विश्वकै सबैभन्दा बढी लाइक गरिएको इन्स्टाग्राम पोस्ट

फुटबलका मेगास्टार लियोनेल मेस्सीको विश्वकप सेलिब्रेसन इन्स्टाग्रामकै सबैभन्दा बढी लाइक गरिएको पोस्ट बन्न सफल भएको छ । मेस्सीले इन्स्टाग्राममा उनी र उनको टिममेट विश्कप जितेपछिको फोटा स्लाइड शो बनाएर पोस्ट गरेका थिए र त्यो पोस्टमा ६७.९ मिलियन बढि लाइक रहेको छ । यसअघि अण्डाको एक स्टक फोटो सबैभन्दा बढि लाइक गरिएको फोटो रहेको थियो । यस फोटोमा अहिले ५७.६ मिलियन बढि लाइक...

अब इन्स्टाग्रामबाटै फेसबुकमा रिल्स पोस्ट गर्न सक्ने

अब इन्स्टाग्रामबाटै फेसबुकमा रिल्स पोस्ट गर्न सकिने भएको छ । टिकटकको प्रतिस्पर्धी मानिएको रिल्सलाई मेटाले प्राथमिकतामा राखेको छ । कम्पनीले टिकटसँग प्रतिस्पर्धा गर्नका लागि रिल्समा धेरै ध्यान दिईरहेको छ । अब एक क्लिकमै इन्स्टाग्रामबाट फेसबुकमा रिल्स पोस्ट गर्न सकिन्छ । मेटाको अनुसार यसले क्रियटरहरुलाई दुवै प्लेटफर्ममा आफ्नो फलोअर बढाउने मौका दिनेछ ।...

दसगजा क्षेत्रबाट हट्यो एसएसबीको पोस्ट

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको दसगजा क्षेत्रबाट भारतीय सीमा सुरक्षा फौज (एसएसबी)ले आफ्नो पोस्ट हटाएको छ।...

निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम बढ्यो

काठमाडौँ। कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिए । उनले पोस्ट कोभिडका कारण कम्मर, […]

कोरोना ओरालो, पोस्ट कोभिड उकालो लाग्दै!

पोस्ट कोभिड तीनदेखि छ महिना अथवा कसैकसैमा त छ महिनापछि पनि देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिड निको भइसकेकाहरूको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ ।कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरूको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो ।क्लिनिकमा कोभिडपछि देखिने सबै खालका […]

दोस्ताना २ बाट निकालिएपछि कार्तिक आर्यनले पोस्ट गरेर नयाँ तस्वीर

बलिउड अभिनेता कार्तिक आर्यनले इन्स्टाग्राममा नयाँ पोस्ट राखेर प्रशंसकहरूलाई मास्क लगाउन सन्देश दिएका छन् ।   श्यामश्वेत तस्वीरमा उनले लामो कपाल फहराएको र मास्क लगाएको देखिन्छ ।    दोस्ताना २ बाट निकालिएपछि कार्तिकको यो पहिलो पोस्ट हो ।  कार्तिकको पोस्ट देखेर प्रशंसकहरू खुशी भएका छन् । लामो समय कार्तिकले केही पोस्ट नगर्दा प्रशंसकहरू चिन्तित थिए ।  धेरैले कार्तिकको लामो कपालको प्रशंसा गरे ।