खोला मिचेका बस्तीमा बाढी

काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश खोला किनारका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), मनहरा र टुकुचा (इक्षुमती) सहितका नदी किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाका कारण डुबानमा परेका हुन्। त्यसै गरी ललितपुरको कर्मनासासहित अन्य साना खोला तथा खहरेमा पनि बाढी आएको छ। भक्तपुरका हनुमन्तेसहित अन्य खोलामा जलाधार बढ्दा कैयौँ स्थान डुबानमा परेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले खोला किनारका बस्ती डुबानमा परेको बताउनुभयो।

सम्बन्धित सामग्री

खोला बढेपछि परीक्षा स्थगित

हेटौंडा । विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्तीमा पस्याे बाढी

काठमाडाैँ- काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। बहाव बढेसँगै भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ। मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ। काँडाघारीमा रहेको प्रहरी […]

मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पस्यो, केही टहरा बगायो

काठमाण्डाै - भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ । यस्तै, मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ  । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सिंघिया खोला वस्तीमा पस्दा विराटनगरका २५ घर क्षतिग्रस्त

विराटनगर :  सिंघिया खोलामा बाढी आउँदा २५ परिवार विस्थापित भएका छन्। मंगलबार बिहान खोला किनारका वस्तीमा बाढी पस्दा  विराटनगर -८ का  २५ परिवार विस्थापित भएका हुन्।विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। विराटनगरमा  खोला किनारका अन्य वस्ती पनि बाढीको जोखिममा रहेका छन्।लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोलाको बाढी वस्तीतर्फ पसेको

विराटनगरका बस्तीमा बाढी पस्दा, २५ परिवार विस्थापित

काठमाडौँ । अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]

स्काभेटरको बकेटमा बसेर खोला तर्दै

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु ।

धोबी खोला किनारका बस्तीमा बाढी : स्थानीय नै दोषी !

काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्‍यो।धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी,  बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोह

पहिरोले खोला थुनेपछि मेलम्चीमा बाढी (भिडियो )

मेलम्ची करिडोर तहसनहस बनाउँदै व्यापक जनधनको क्षति पुर्‍याउने गरी मेलम्ची खोलामा बाढी आउनुको कारण पहिरो रहेको खुलेको छ । खोला थुनिने गरी आएको पहिरोले बाढीको रुप लिँदै तल्लो तटीय क्षेत्रमा वितण्डा मच्चाएको हो ।...

पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी– शेरबहादुर तामाङ [भिडियो]

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकतेक भन्ने ठाउँमा गएको पहिरोले खोला थुन्दा मेलम्चीमा बाढी आएको बताएका छन् ।  विघटित प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित एमाले नेता तामाङले बुधवार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । ‘पहिरो गएको ठाउँ भ्रातेकतेक (हेलम्बु- १ नाकोते चोक्पुभन्दा ५०० मिटरमाथि) । योभन्दा माथि पनि पहिरो गएको छ,’ तामाङले स्थलगत निरीक्षणको भिडियो राख्दै फेसबूकमा लेखेका छन् ।  पहिरो खस्ने क्रम चलिरहेको र खोल थुनिने र बाढी आउने क्रम चलिरहेको उनले ...