पहिरोले खोला थुनेपछि मेलम्चीमा बाढी (भिडियो )

मेलम्ची करिडोर तहसनहस बनाउँदै व्यापक जनधनको क्षति पुर्‍याउने गरी मेलम्ची खोलामा बाढी आउनुको कारण पहिरो रहेको खुलेको छ । खोला थुनिने गरी आएको पहिरोले बाढीको रुप लिँदै तल्लो तटीय क्षेत्रमा वितण्डा मच्चाएको हो ।...