स्काभेटरको बकेटमा बसेर खोला तर्दै

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु । 

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टीकरण पेस गर्न भनेको छ । कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।   नेप्सेले शेयर कारोबार रोक्का गर्दै कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । बुधवार कम्पनीको सञ्चालक समिति बैठक बसेर शेयरधनीलाई २ दशमलव २२११ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

चखुन्चा खहरे : भत्काएर त्यत्तिकै छोड्दा स्थानीयलाई सास्ती

बूढानीलकण्ठ नगरपालिका–१० का कुमार दुलाल काठमाण्डौ महानगरपालिकाकाले खोलेको चखुन्चा खहरेको डिलमा बसेर हेरिरहनु भएको छ । उहाँ यसलाई खहरे, खोला वा ढल के भन्ने भन्नेमै अलमलमा हुनुहुन्छ । उहाँका अनुसार चखुन्चा खोला पुरेको झण्डै २० वर्ष जति भयो । ठूलो पानी पर्दा पानी खोला पुरेको माथिबाटै बग्थ्यो र वरपरका घरमा पस्थ्यो । यो खोलाले बूढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकालाई छुट्याएको छ । यसकारण खोल्ने, नखोल्ने, किन खोल्ने, कसरी खोल्ने भन्ने ठूलो विवाद र हात हालाहालको स्थितिसम्म बन्यो ।  चखुन्चा खोला चाबहिल ...

यहाँ अचम्म छ

भर्खरै परीक्षा सकेर वयस्क रुखको आयु रोकेर त्यै रुखको काठमा भुरुंग  तास्दैथ्यो आशे बसेर फाँटमा जहाँ भुरुंग जसरी नाच्दा नाच्दै धेरै प्रेमिल जोडीका सपनाका  शीतलहरहरु  छोडिंदै थिए यता कुखुराका भालेहरु नाचिरहन्थे यता जोडीका जीवन्त रंगहरु साँचिन्थे धानका बाला झैं झुल्थे आशे र कुमारीका सपनाहरु र पर्खिरहन्थे आशाहरुलाई हिउँदमा  प्रभातको सूर्यलाई झैं खोला झैं बगिरहेथ्यो उनीहरुको […]

म्याग्दीको बेगखोलाको पुल नबन्दा सास्ती

बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् ।

ए घाम!

अपराधीहरूको बलौटे महासागरहरूमा फेरि ‘मनहरू’ हराउनेछन् तसर्थ ए घाम! माथि हेर त! तिम्रा बाटाहरू पनि रूखो वर्षातहरूले बगाउन लागेका छन् तल खोला डिलमा धराप बसेर के हेरिरहन्छौ?...

ठेकी बनाउने चँदरा पेसा सङ्कटमा

परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्के मैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले

संकटमा काठको ठेकी बनाउने पेशा

युवराज विष्टभोजपुर :  काठको ठेकी बनाउने परम्परागत पेशा संकटमा पर्न थालेको छ। भोजपुरमा विगतमा धेरैले यो पेशा गर्दै आए संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा परेको यसमा आवद्धहरू बताउँछन्।धेरै मेहनतका साथ खोला तथा खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि पेशाबाट पलायन हुँदै गएको ५० वर्षभन्दा बढी ठेकी बनाउँदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए।‘यो हाम्रो पुर्ख्यौली पेशा संकटमा पर्न थालेको छ। मेहनत धेरै गर्नुपर्छ।

भुजीखोला बाढीको एक वर्षः १५ जना अझै बेपत्ता

बाग्लुङ, भदौ १७ । बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । विसं २०७७ भदौ १७ गतेअर्थात् आजकै दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो […]

बाढी पहिरोकै बीचमा नदी खोलाको आकस्मिक बैठक

मानव बस्तीमा बाढी पहिरोले तहसनहस पारेपछि नदी र खोलाहरुमा पनि खैलाबैला मच्चियो । मानव बस्तीमा बसेर नदी खोलाले दुःख दिए भन्ने गुनासो सुनेपछि नदीको मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैं एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि पनि उपस्थित भए ।मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? असार नलाग्दै नदी खोला बहुलायो भनेर हामीलाई गाली गरिरहेका छन् मान्छेले ।बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मा...

विद्यालय भवनको छाना हुरीले उडायो, विद्यार्थी चौरमा पढ्दै

जुम्ला : तातोपानी गाउँपालिका-८, टोप्ला गाउँको काविका माध्यमिक विद्यालयको छाना हुरीले उडाएको छ। विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन्।यो विद्यालयमा प्रविणता प्रमाणपत्र तहमा कृषि विज्ञान (आइएस्सीएजी) समेत अध्यापन हुँदै आएको छ। हावाहुरीले भवनको छानो नै उडाएपछि सबै तहको पठनपाठनमा असर परेको छ।हावाहुरीले गाउँ नजिक खोला किनारमा रहेको कुटानी-पिसानी मिलको छाना पनि उडाइदिएको स्थानीय हरिबहादुर शाहीले बताए। उनले भने, 'हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पन