धोबी खोला किनारका बस्तीमा बाढी : स्थानीय नै दोषी !

काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्‍यो।धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी,  बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोह