मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्तीमा पस्याे बाढी

काठमाडाैँ- काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। बहाव बढेसँगै भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ। मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ। काँडाघारीमा रहेको प्रहरी […]

सम्बन्धित सामग्री

मनोहरा खोला बस्ति पसेपछि...(फोटोफिचर)

गएरातिदेखि परेको अविरल वर्षाले भक्तपुरको थिमी १ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । वर्षाले उर्लिएको मनोहरा खोला सुकुम्बासी बस्तीमा पसेपछि सोही बस्तिका नागरिकको विचल्ली भएको छ । बस्तिभित्र बाढी...

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्