बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति संजय कुमार गौतमको संयुक्त उपस्थितिमा पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको हो । कृयाशील सदस्यता नविकरण तथा लेविलगायतका विषयमा विवाद भएपछि बैशाख ७ गते पार्टी कार्यालय […]