सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण

२४ असार, काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह …