काठमाडौँ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महाशाखाले जारी गरेको प्रतिवेदनअनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रतर्फबाट एक्कासि ठूलो बाढी आएको देखिएको छ। तर उपलब्ध विवरणहरूको विश्लेषण गर्दा केवल वर्षाका कारण यति ठूलो बाढी आएको प्रमाणित नदेखिएको महाशाखाले जनाएको छ। प्रतिवेदनमा […]