२४ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन् ।
मंगलवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाएकोबारेमा ध्यान दिन जरुरी …