काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, रसुवाले दुई साता अघि ९ असार १०० नै पूर्व तयारी अपनाउन र सतर्कता अपनाउन आग्रह गरेको थियो। प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको हो। चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लाभित्र बग्ने नदीहरूमा सक्रिय मनसुनका कारण बहाव बढ्न […]