४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपाल भित्रिए

४ महिनामा २२ करोड बढीका स्मार्टवाच नेपालमा आयात भएका छन् । गत साउन देखि कार्तिकसम्म २२ करोड ९ लाख ११ हजार बराबरका स्मार्टवाच नेपाल भित्रिएका हुन् ।  भन्सार विभागकाको तथ्यांकमा पछिल्लो ४ महिनामा २२ करोड ९ लाख ११ हजारका १ लाख ८८ हजार ६३८ थान स्मार्टवाच आयात भएको उल्लेख गरिएको छ ।  गत वर्षको सोही अवधिको भन्दा यस वर्ष ह्वात्तै आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउनदेखि...

सम्बन्धित सामग्री

छ महिनामा वैदेशिक रोजगारीबाट भित्रियो सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ

नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरुले चालू आर्थिक वर्षको ६ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड नेपाल पठाएका छन् । यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो भने चालू आ.व.को पुस महिनासम्ममा २५ दशमलव तीन प्रतिशतले बढेको छ । बैंकका अनुसार गत पुस महिनामा …

तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड

लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको …

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् । १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले रातोपाटीलाई बताए । भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ  ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई १० गाडी र ४ घोडा हस्तान्तरण

काठमाडौँ – भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन्। ‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको […]

नेपाल बैंकको नाफा ३ अर्ब २२ करोड रुपैयाँ, वितरणयोग्य नाफामा भने ठुलो गिरावट

काठमाडौं। सरकारी सवामित्वको नेपाल बैंकको नाफा १०.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यससम्म बैंकले ३ अर्ब २२ करोड

‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो

काठमाडौँ । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो शृङ्खलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिँ कायम गरेको छ । ‘कबड्डी […]

‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख, ‘बाहुबली २’ भन्दा २६ लाख कम

काठमाडौं । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ । ‘कबड्डी […]

पशुपति क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता

बुटवल । भन्सार छली गरी ल्याइएका सामग्री ढुवानी गरी करोडौंको राजस्व छलेको आरोपमा अनुसन्धान विभागले रूपन्देहीको भैरहवाका २ जना व्यापारीसहित अन्यलाई मुद्दा दर्ता गरेको छ । विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रुपियाँ राजस्व चुहावट गरेको आरोपमा मंगलबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । पशुपति रोड क्यारियर नेपाल प्रालिले बिक्रेता न्यु मनकामना सप्लायर्स […]

२२ करोड ६४ लाख ९४ हजार रुपैयाँ ठगी मुद्दाका फरार प्रतिवादी महर्जन पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ठगी मुद्दाका फरार एक प्रतिवादीलाई बिहीबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ। सीआईबीले काठमाडौँ कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम रू २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र सञ्चालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको […]