पशुपति क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता

बुटवल । भन्सार छली गरी ल्याइएका सामग्री ढुवानी गरी करोडौंको राजस्व छलेको आरोपमा अनुसन्धान विभागले रूपन्देहीको भैरहवाका २ जना व्यापारीसहित अन्यलाई मुद्दा दर्ता गरेको छ । विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रुपियाँ राजस्व चुहावट गरेको आरोपमा मंगलबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । पशुपति रोड क्यारियर नेपाल प्रालिले बिक्रेता न्यु मनकामना सप्लायर्स […]

सम्बन्धित सामग्री