काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ठगी मुद्दाका फरार एक प्रतिवादीलाई बिहीबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ। सीआईबीले काठमाडौँ कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम रू २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र सञ्चालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको […]