छ महिनामा वैदेशिक रोजगारीबाट भित्रियो सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ

नेपालबाट वैदेशिक रोजगारीमा गएकाहरुले चालू आर्थिक वर्षको ६ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड नेपाल पठाएका छन् । यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव ३ प्रतिशतले बढेको थियो भने चालू आ.व.को पुस महिनासम्ममा २५ दशमलव तीन प्रतिशतले बढेको छ । बैंकका अनुसार गत पुस महिनामा …

सम्बन्धित सामग्री

८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच आयात

चालू आर्थिक वर्षको ८ महिनामा २२ करोड रुपैयाँ बढीको स्मार्टवाच नेपालमा आयात भएको छ ।

मधेश प्रदेशमा २२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद

काठमाडौं । मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले ४ महिनाको अवधिमा करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । मधेश प्रदेशका ८ वटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो । यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको […]

भारतीय सेनाअध्यक्ष पाँडेले दिए नेपाली सेनालाई २२ करोड बराबरको सैनिक सामग्री

भारतीय सेनाअध्यक्ष जनरल मनोज पाँडेले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको सैनिक सामग्री हस्तान्तरण गरेका छन् ।

भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई १० गाडी र ४ घोडा हस्तान्तरण

काठमाडौँ – भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन्। ‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको […]

गोरखाका स्थानीय तहको बेरुजु २२ करोड

गोरखाका स्थानीय तहहरुको बेरुजु रकम करीव २२ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका ११ पालिकाको बेरुजु २१ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।महालेखाले सम्पन्न गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका पालिकामध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै बेरुजु धार्चे गाउँपालिकाको रहेको छ ।उक्त पालिकाको लेखापरीक्षण गरिएको […]

स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड रुपैयाँ बेरुजु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ  बेरुजु देखिएको छ।

शैक्षिक विकासका लागि २२ करोड लगानी गर्दै गण्डकी सरकार

पर्वत : प्रदेशभित्रका विद्यालयको सुधार र तथा गुणस्तरमा वृद्धि गर्न गण्डकी प्रदेश सरकारले झण्डै २२ करोड रुपैयाँ लगानी गर्न लागेको छ।चालु आर्थिक वर्षमा गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विभिन्न योजनाका लागि कुल २२ करोड रुपैयाँ खर्च गर्न लागिएको हो। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँवरका अनुसार विनियोजित बजेटमध्ये झण्डै नौ करोड खर्च गर्ने गरी प्रदेशका विद्यालयको विकासका लागि विभिन्न आठओटा शीर्षकमा तत्कालै काम थालिएको छ।‘प्र

बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको हो ।मन्त्रालयका अनुसार अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ

२२ करोड रुपैयाँमा बिक्यो कान्ये वेस्टको जुत्ता !

अमेरिकाका प्रख्यात र्‍याप गायक कान्ये वेस्टका जुत्ताहरू कीर्तिमान रकममा बिकेका छन् ।  ती जुत्ताका लागि २२ करोड रुपैयाँ खर्च गरिएको छ । कान्येले नाइक एयर यीजी नामक ती जुत्ता ग्रामी पुरस्कार समारोहमा लगाएका थिए ।    लिलामबिक्री गर्ने संस्था सोथेबीका अनुसार, यो जुत्ताले बिक्रीमा कीर्तिमान बनाएको हो । सन् २००८ को ग्रामी अवार्डमा कान्येले यिनै काला जुत्ता लगाएर हे मामा र स्ट्रंगर जस्ता गीत गाएका थिए ।    कान्येको जुत्ता आरएआरईएस नामक संस्थाले किनेको हो । उक्त संस्था स्नीकर इन्भेस्टमेन्ट मार्केटप्...