दुई खेल अगावै च्याम्पियन्स लिगको प्रिक्वारफाइनलमा स्थान बनाउने लक्ष्यसहित इटली पुगेको इंगलिस क्लब चेल्सीलाई धक्का लागेको छ।
समूह चरणको चौथो खेलमा इटालियन क्लब रोमासंग ३-० ले पराजित भएपछि चेल्सीले अन्तिम १६ मा पुग्न अझै कुर्नुपर्ने भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा झरेको छ।
स्टेफेन अलसारावेको दुई गोल मद्दतमा